बालविकास शिक्षकका लागि तालिम

शिक्षा तालिम केन्द्र इनरुवा सुनसरीको च.नं. ३०४ मिति २०८२।१०।१४ गतेको पत्रानुसार यही माघ २०देखि फागुन ५ सम्म सञ्चालन हुने बालविकास मा अध्यापन गरिरहेका टि.पि.डी. तालिममा सहभागी हुन इच्छुक (हालसम्म TPD प्रमाणिकरण तालिम नलिएका) शिक्षकहरुले सम्बन्धित तहको नियुक्ति पत्र, हाजिर भएको पत्र र विद्यालयको सिफारिस पत्र सहित मिति २०८२/१०/१८ गते भित्र तल दिएको गुगल फर्ममा विवरण पेश गर्नुहोला । 

https://forms.gle/uLKX6ACz8wk9xVve9