वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५
|
विद्यालय प्रशासनसँग सम्बन्धित कार्यहरु |
||||||
|
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भइआएका शिक्षकहरुलाई स्थायी नियुक्ति प्रदान |
–आयोग/शिक्षा तथा मानव विकास स्रोत केन्द्र/शिक्षा विकास निर्देशनालयको सिफारिस पत्र –सक्कलै प्रवेश पत्र –निरोगिताको प्रमाणपत्र – नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि –स्थायी अध्यापन अनुमति पत्र - तालिमको प्रमाणपत्र र --अन्य शैषिक योग्यताका प्रमाणपत्रका प्रमाणित प्रतिलिपि |
कोठा नं. ४ विद्यालय प्रशासन शाखा |
निशुल्क |
शिक्षा ऐन तथा नियमावली अनुसार सिफारिस दर्ता भएको ३० दिन भित्र |
विद्यालय प्रशासन शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
अध्यापन अनुमति पत्र वितरण |
–रितपूर्वकको निवेदन -SEE देखि तोकिएको न्यूनतम शैक्षिक योग्यतासम्मका शैक्षिक योग्यताका प्रमाणपत्रहरुको स्वयम् प्रमाणित प्रतिलिपिहरु |
कोठानं. २ विद्यालय प्रशासन शाखा |
-अध्यापन अनुमति पत्र प्रा वि रू १०० नि मा रु. २०० मा वि रू ३०० |
कार्य बोझका आधारमा तुरून्त वा पेश गरेको भोलिपल्ट |
विद्यालय प्रशासन शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
रिक्त शिक्षक पदमा पदपूर्ति (करार) अनुमति प्रदान |
शिक्षक रिक्त कसरी भएको हो सोको प्रमाण(राजिनामा वा अवकाश वा विदाको प्रमाण), वि.व्य.स.को बैठकको निर्णय र पालिकाकोसिफारिस सहित रितपूर्वक निवेदन दिने |
कोठानं. ४ विद्यालय, प्रशासन शाखा |
निःशुल्क |
पेश भएको दिन वा पेश भएको भोलिपल्ट |
विद्यालय प्रशासनको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
करार शिक्षक अभिलेखीकरण |
शिक्षक करार गर्न दिइएको अनुमति पत्र, विव्यसको नियुक्ति सम्बन्धी निर्णय, अभिलेखीकरण गरिदिने विद्यालयको पत्र, उम्मेदवारको नागरिकताको प्रमाणपत्र, स्थायी अध्यापन अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि सहित करार शिक्षक अभिलेखिकरणका लागि विद्यालयले लेखेको पत्र, -नगदि सक्कलै रसिद , विज्ञापन , निरोगिता प्रमाणपत्र , सुचना टाँस गरेको मुचुल्का ,नियुक्ति प्रक्रियाका सुरु देखि अन्त्य सम्मका कागजातहरु |
कोठा नं. ४ विद्यालय प्रशासन शाखा |
-प्रा.शिः रु. ४०० -नि.मा.शिः रु. ६०० -मा.शिः रू ८०० - साविक उ मा वि रू १००० |
पेश भएको दिन वा पेश भएको भोलिपल्ट |
विद्यालय प्रशासन शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
शिक्षकको कार्य सम्पादन मूल्याङ्कन |
शिक्षक सेवा आयोग नियमावली २०५७(संशोधन सहित)को नियम ३२,३२(क), ३२(ख) ३२(ग) र ३२(घ) अनुसार |
कोठा नं. ४ विद्यालय प्रशासन शाखा |
निःशुल्क |
शिक्षक सेवा आयोग नियमावली २०५७(संशोधन सहित)को नियम ३२घ.(७), (८) र (९) ले तोकिदिएको अवधि भित्र |
इकाइ प्रमुख |
इकाइ प्रमुख |
|
शिक्षकहरुको असाधारण विदा, अध्ययन विदा स्वीकृति तथा अभिलेखीकरण |
-विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सिफारिस |
कोठा नं. ४ विद्यालय, प्रशासन शाखा |
निःशुल्क |
पेशभएको दिन वा पेश भएको भोलिपल्ट |
|
इकाइ प्रमुख |
|
शिक्षक सरुवा |
-सरुवा हुने शिक्षकको स्थायी नियुक्तिपत्र -अन्तर जिल्ला सरुवाको हकमा सरुवा भई जाने/ शिक्षा विकस तथा समन्वय इकाइको सहमति पत्र सहित निवेदन दिने |
कोठा नं. ४ विद्यालय प्रशासन शाखा |
प्रा.वि.– रु.२००० नि.मा.वि.–रु.३००० मा.वि.–रु.४००० -सरुवा सहमति सवै तहकव लागि रु १००० |
पेश भएको मितिले १५ दिन भित्र |
विद्यालय प्रशासन शाखाको शाखा अधिकृत र इकाइ प्रमुख
|
इकाइ प्रमुख |
|
शिक्षक अवकास, निवृत्तिभरण, उपदान, औषधी उपचार खर्च सिफारिस सम्बन्धी कार्य
|
-सिटरोल नभरेका व्यक्तिहरुले सिटरोल(शिक्षक वैयक्तिक विवरण–२ प्रति -नागरिकताकोप्रमाणपत्रको प्रतिलिपि–२ प्रति -शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि– २ प्रति -अध्यापनअनुमति पत्रको प्रतिलिपि– २ प्रति -नियुक्तिको सिफारिस पत्र¸ नियुक्ति पत्र¸सरुवापत्र, रमाना पत्र र हाजिरी भएको पत्रको प्रतिलिपि–२/२ प्रति -बढुवाभएको भए सो पत्रको प्रतिलिपि–२ प्रति -राजिनामा, अवकास पत्रको प्रतिलिपि –२/२ प्रति -बरबुझारथ गरेको प्रमाण पत्र–२ प्रति -अध्ययन/बेलतवी र असाधारण विदा लिए नलिएको अभिलेख सहितको विद्यालयको पत्र–२ प्रति -विद्यालयले सेवा प्रमाणित गरेको पत्र–२ प्रति, विद्यालय र स्थानीय तहको विद्यालय निरीक्षकबाट प्रमाणित सञ्चित विरामी विदाको विवरण –२ प्रति -विद्यालयले खुवाएको तलब, ग्रेड प्रमाणित गरेको पत्र –२ प्रति -औषधि उपचार खर्च लिए नलिएको पत्र–२ प्रति |
कोठा नं. ४ विद्यालय, प्रशासन शाखा |
निःशुल्क
|
पेश भएको दिन वा पेश भएको भोलिपल्ट
|
विद्यालय प्रशासन शाखाको शाखा अधिकृत
|
इकाइ प्रमुख |