परीक्षा व्यवस्थापन सम्बन्धी कार्य

परीक्षासँग सम्वन्धित कार्यहरु

शैक्षिक सत्र २०७३ र सो भन्दा अधिल्लो वर्षका कक्षा ८ को लव्धाङ्क पत्रमा नाम, थर र जन्म मिति संशोधन

–विद्यालयको सिफारिस,
–कक्षा ८ को परीक्षा दिएको मिति पूर्व जारी भएको जन्मदर्ता प्रमाण–पत्र
–कक्षा–८ को सक्कल मार्कसिट
–रकम जम्मा गरेको सक्कलै रसिद

कोठानं. २ र ५ परीक्षा शाखा

रु.२००।

आवश्यक कागजात सहित पेश हुन आएमा तुरुन्तै

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख

कक्षा–९ को रजिष्ट्रेशन सम्बन्धी कार्य (विद्यालयगत रुपमा)

–कक्षा८ को ग्रेडसिटको प्रतिलिपि
–जन्मदर्ता प्रमाण पत्र ,
–रितपूर्वक भरिएको फाराम
-राजस्व जम्मा गरेको भौचर

-विद्यालयले तयार गरेको बिद्यार्थीको समष्टिगत विवरण

कोठानं. २ र ५ परीक्षा शाखा

राष्ट्रिय परीक्षा बोर्डले तोके वमोजिमको राजस्व

राष्ट्रिय परीक्षा बोर्डले तोके बमोजिमको समयानुसार

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख

कक्षा १० का विद्यार्थीहरुको आवेदन फाराम सम्बन्धी कार्य ( विद्यालयगत रुपमा)

-कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि
-जन्मदर्ता प्रमाण पत्र
-रजिष्ट्रेशन स्लिप अर्धकट्टीको प्रतिलिपि,
- विद्यालयले तयार गरेको बिद्यार्थीको समष्टिगत विवरण

कोठानं. २ र ५ परीक्षा शाखा

राष्ट्रिय परीक्षा बोर्डले तोके वमोजिमको राजस्व

राष्ट्रिय परीक्षा बोर्डले तोके बमोजिमको समयानुसार

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख

माध्यामिक शिक्षा परीक्षा सञ्चालन, व्यवस्थापन

राष्ट्रिय परीक्षा वोर्ड (प.नि.का.)ले तोके अनुसार परीक्षा केन्द्र निर्धारण, परीक्षा सञ्चालन, अनुगमन र उत्तरपुस्तिका परीक्षण केन्द्रमा ढुवानी

कोठानं. २ र ५ परीक्षा शाखा

राष्ट्रिय परीक्षा वोर्डले तोके वमोजिमको नर्मस्

राष्ट्रिय परीक्षा वोर्डले तोकेको कार्य तालिका बमोजिम

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख

SEE परीक्षाको प्रमाणपत्र तथा लेजर वितरण  (विद्यालयगत रुपमा)

राष्ट्रिय परीक्षा बोर्डले तोके अनुसारको राजस्व बुझाई विद्यालयगत रुपमा लिने

कोठानं. २  र ५ परीक्षा शाखा

राष्ट्रिय परीक्षा वोर्डले तोके वमोजिमको राजस्व

SEE को नतिजा प्रकाशन भई इकाइमा प्राप्त भएको मितिले ७ दिनभित्र

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख

SEEको प्रमाणपत्रमा नाम, थर र जन्म मिति संशोधनको लागि सिफारिस (परीक्षाफल प्रकाशित भएको मितिले ६ महिना भित्र )

-विद्यालयको सिफारिस, --जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,

-सक्कल प्रवेश पत्रको प्रतिलिपि / रजिष्ट्रेश स्लिप र रित पूर्वकको निवेदन

- कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि र सम्बन्धित वडाको सिफरिस पत्र

कोठानं. २ र ५ परीक्षा शाखा

नि.शुल्क

आवश्यक कागजात सहित रितपूर्वक निवेदन प्राप्त भए पछि सोही दिन

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख

 

लब्धाङ्क पत्र/ग्रेड सिट तथा अन्य प्रमाणपत्र सत्यापन

सक्कलै लब्धाङ्क पत्र र अन्य सत्यापन गर्नुपर्ने प्रमाणपत्रहरु दस्तुर तिरेको रसिद  सहित पेश गर्ने

कोठानं. २ परीक्षा शाखा

 रु ३००

सोही दिन

परीक्षा शाखाको शाखा अधिकृत

इकाइ प्रमुख