निमा तहमा विज्ञान तथा प्रविधि अध्यापन गर्ने स्थायी शिक्षकहरुको तालिम

nullशिक्षा तालिम केन्द्र इनरुवा सुनसरीको च.नं. २९० मिति २०८२।१०।०७ गतेको पत्रानुसार यही माघ १८ देखि फागुन ३ सम्म सञ्चालन हुने आधारभूत तह (नि.मा. कक्षा ६-८) मा विज्ञान तथा प्रविधि विषयको अध्यापन गरिरहेका टि.पि.डी. तालिममा सहभागी हुन इच्छुक (हालसम्म TPD प्रमाणिकरण तालिम नलिएका) स्थायी शिक्षकहरुले सम्बन्धित तहको स्थायी नियुक्ति पत्र, हाजिर भएको पत्र, अध्यापन गरेको विषय र तहसमेत खुल्ने गरी लेखिएको सम्बन्धित विद्यालयको सिफारिस पत्र सहित मिति २०८२/१०/१४ गते भित्र तल दिएको गुगल फर्ममा विवरण पेश गर्नुहोला । वा क्यु आर कोड स्क्यान गर्नुहोला।

https://docs.google.com/forms/d/e/1FAIpQLScP0oTE8nJQpi7teg-hY6arv_h1bNkaCItMRNKLgh9gUUWoDg/viewform