वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५
SEE परीक्षामा उतीर्ण ,रजिष्ट्रेशन नं को सुरुको अङ्क ८० र ८१ भएका विद्यार्थीहरुको एकिकृत ग्रेडसिट यस कार्यालयमा आइसकेको हुनाले कार्यालय समयमा लिन आउन हुन आवेदन दिएका विद्यालयहरुलाई अनुरोध गरिन्छ ।