वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा सप्तमी - २२
|
वेरुजु फर्स्यौट सम्वन्धी कार्य |
भौतिक सेवा शाखाको समन्वयमा प्राप्त बिल भर्पाई संकलन गर्ने, प्रस्ताव तयारी, म.ले.प. को कार्यालयमा पेश |
कोठा नं ३ योजना तथा कार्यक्रम शाखा, |
निःशुल्क |
निरन्तर |
योजना तथा कार्यक्रम शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
सूचनाको अध्यावधिक एवं प्रकाशन |
सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिमका सूचनाहरु |
कोठानं. ४ योजना तथा कार्यक्रम शाखा |
निशुल्क |
त्रैमासिक रुपमा |
योजना तथा कार्यक्रम शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
सूचना प्रदान |
मागको आधारमा सूचना प्रदान गर्ने |
कोठा नं. ४ योजना तथा कार्यक्रम शाखा |
नियमअनुसार |
सूचनाका आधारमा तत्काल देखि ७ दिन भित्र |
सूचना अधिकारी |
इकाइ प्रमुख |
|
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र एवम अन्य केन्द्रीय निकायहरुले समय समयमा तोकिदिएका कार्यहरु |
प्राप्त नीति नियम, निर्देशिका र परिपत्र अनुसार सम्पादन गर्न निर्देशन भए अनुसार |
कोठा नं. ४ योजना तथा कार्यक्रम शाखा लगायत सम्बन्धित शाखा |
तोकिएको नर्मस् अनुसार |
निरन्तर |
योजना तथा कार्यक्रम शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |
|
शिक्षाविकास निर्देशनालय , कोशी प्रदेशवाट सञ्चालन हुने कार्यक्रमहरु |
प्राप्त नीति नियम , निर्देशिका, परिपत्र र कार्यक्रम कार्यक्रम कार्यन्वयन निर्देशिका तथा सम्बन्धित मन्त्रालय, निर्देशनालयबाट तयार पारिएको कार्यक्रम सञ्चालन प्रक्रिया अनुसार समन्वय तथा अन्य तोकिदिएका कार्यहरु |
कोठा नं. ४ योजना तथा कार्यक्रम शाखा लगायत सम्बन्धित अन्य शाखाहरु |
तोकिएको नर्म्स अनुसार |
निरन्तर |
योजना तथा कार्यक्रम शाखाको शाखा अधिकृत |
इकाइ प्रमुख |